राप्तीमा माओवादी केन्द्रको कोण सभा

राप्तीमा माओवादी केन्द्रको कोण सभा

खुरखुरे । राप्ती नगरपालिकामा माओवादी केन्द्रको मेयर उम्मेदवार रामचन्द्र पाठक र उपमेयर कल्पना लामा मोक्तानसहित वडा नं ८ खिलप्रसाद घिमिरे, सदस्य प्रकाश उप्रेती खुरखुरेमा कोणसभा, ७ नं मा जयराम गोतामे सदस्य पार्वती गोतामेसहित घरदैलो थारुचोकमा नाचगानसहित कोण सभा, यस्तै ९ नं वडाअध्यक्षसहित क्याम्पादेखि १ ग्रुपसम्म र सबै ठाउँमा घरदैलो कार्यक्रम गरिएको छ ।

The post राप्तीमा माओवादी केन्द्रको कोण सभा appeared first on चितवन पोष्ट.