उपमेयरकी उम्मेद्वार कार्की घरदैलोमा

उपमेयरकी उम्मेद्वार कार्की घरदैलोमा

भरतपुर । नेपाल लोकतान्त्रिक पार्टी (फोरम) चितवनबाट भरतपुर महानगरपालिकाको उपमेयरको उम्मेद्वार बनेकी निरु कार्कीले शनिबार घरदैलो गरेकी छन् ।
२५ बुृँदै प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रिएकी कार्कीले भरतपुरलाई शान्त, सुन्दर र समृद्धि बनाउने परिकल्पनासहित अघि बढेको बताइन् । शनिबरा भरतपुर महानगरपालिका वडा नं.१, ३ र ११ मा घरदैलो कार्यक्रममा बोल्दै उपमेयरकी उम्मेद्वार कार्कीले सो कुरा बताएकी हुन् ।

The post उपमेयरकी उम्मेद्वार कार्की घरदैलोमा appeared first on चितवन पोष्ट.