टोलको  सरसफाइमा फलेनी टोल सुधार

टोलको  सरसफाइमा फलेनी टोल सुधार

भीमनगर । भरतपुर माहानगरपालिका–२० मा रहेको फलेनी टो ल विकास समिति तुलसीपुर ले  शनिबार  टोलमा सर सफाइ गरेको  छ ।
समिति का पदाधिकारी, सम्पूर्ण टो लबासी, उद्यो गी, व्यवसायीलगायतको  उपस्थितिमा टो ल सर सफाइ गरि एको  हो  ।
समितिका अध्यक्ष धनमाया गुरूङको  नेतृत्वमा  टो लबासीले  आफ्नो  घर  अगाडि नाला र  सडक सफा रा ख्नुपर्ने , घर बाट निस्क ने  प्लास्टिक, कागज वायु प्रदूषण नहुने  गरी डस्ट बिनमा राख्नुपर्ने  भनेर चेतनामूलक अभियान चलाएका हुन् । संस्था को  निर्णयलाई अटे र  गरे मा ५०० रूपै याँ जरि वाना गर्ने निर्णय गरि एको  छ  । साथै प्रत्येक घरबाट हप्ताको २० रूपैयाँ उठाएर सामाजिक कार्यमा लगाउने गरेको अध्यक्ष गुरूङले बताइन् ।

 

The post टोलको  सरसफाइमा फलेनी टोल सुधार appeared first on चितवन पोष्ट.