घट्दैछ सीमा वारपार विवाह

घट्दैछ सीमा वारपार विवाह

एकैखाले सामाजिक परिवेश र संस्कृतिका कारण वर्षौंदेखि नेपाल र दक्षिणी छिमेकी भारतको सीमावर्ती क्षेत्रका बासिन्दाबीच बिहेवारी चल्दै आएको छ । माओवादी द्वन्द्वसँगै कमी आएको यो ‘रोटी-बेटी’ को सम्बन्ध यतिखेर झन् घट्दो क्रममा छ, किन ? 

-कृष्ण अधिकारी, नेपालगन्ज सुरेन्द्रकुमार कामती, सिरहा: खोज पत्रकारिता केन्द्रका लागि 

The post घट्दैछ सीमा वारपार विवाह appeared first on CIJ Nepal.