यसरी हाल्नुपर्छ भोट भिडियो

गैँडाकोट २५ बैशाख

स्थानीय तहको चुनावमा भोट खसाल्न अब केही दिन मात्रै बाँकी छ । भोट हाल्ने सही, भोट बदर हुने अवस्था, कुन पदका लागि मतपत्रको कहाँनेर स्वस्तिक छाप लगाउने लगायतका कुरा सिकाउन निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम चलाइरहेको छ ।

गाउँपालिका वा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य दुईजना खुला वडासदस्यसहित ७ जनालाई भोट हाल्ने विषय मतदाताले जान्नैपर्छ ।

तर केही ठाउँमा मतदाता शिक्षा कार्यकर्ता पुगेकै छैनन् भने पुगेका केही ठाउँका मतदाता अझै पनि कसरी भोट हाल्ने भनेर अलमलमा छन् । भोट हाल्ने कसरी हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=tdhzfRAMzDI