बाटो, बत्ती र भत्किएका घर :  हिमाली भेगका चुनावी नारा

बाटो, बत्ती र भत्किएका घर :  हिमाली भेगका चुनावी नारा

मुलुकका शहरी इलाकामा सुनिने मेट्रो रेल, ट्राम, निःशुल्क वाईफाई भने जस्ता चुनावी नारा हिमाली भेगमा सुनिंदैनन् । बाटो, बत्ती र भूकम्पले भत्काएको घर बनाउन सघाउने बाचा त्यहाँका प्रमुख चुनावी नारा हुन् । 

- नवराज महतारा हुम्ला, अनु आचार्य रसुवा र सुजाता तामाङ सोलुखुम्बु : खोज पत्रकारिता केन्द्रका लागि

The post बाटो, बत्ती र भत्किएका घर :  हिमाली भेगका चुनावी नारा appeared first on CIJ Nepal.