गैँडाकोट नगरपालिकाको कुन वडामा कति मत खस्यो (हेर्नुहोस तालिका)

श्रीधर उपाध्याय/लक्ष्मी पौडेल

गैँडाकोट । गैँडाकोट नगरपालिकामा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाका सबै वडामा शान्तिपूर्ण रुपमा मतदान भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिनुभयो । करिब ३५ हजार मतदाता रहेको गैँडाकोट नगरपालिकामा ७५ प्रतिशत मत खसेको छ ।
'गैँडाकोट' नगरपालिकाको कुन वडाको कति मतदान भयो