हर्कपुरमा जाम – With Video

गैँडाकोट । गैँडाकोटको हर्कपुरमा केही दिन अघि पल्टिएको ट्रक निकाल्ने क्रममा आज दिउँसो देखि यातायात प्रभावित भएको छ । सडकमा जाम बढेको छ ।

निकाल्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । केही समयमानै सहज सुचारु हुने समेत जानकारी दिएको छ ।