प्युठानमा किशोर किशोरी कार्यक्रम प्रभावकारी बन्दै

 प्यूठान – जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले संचालन गरेको किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम जिल्लाका ४ स्वास्थ्य संस्थामा प्रभावकारी देखिएको छ।  जिल्लाका ओखरकोट, गोठिबाङ, बरौला र भिगृ प्राथमिक स्वास्थ्य केन्द्रमा यो कार्यक्रम प्रभावकारी देखिएको हो। किशोर किशोरीहरु आफ्ना समस्याहरु खासै भन्न नसक्ने र आफैँ भित्र पिडा वेहोर्न बाध्य हुनुपर्ने...