राष्ट्रिय चिकित्सा विधेयकको प्रतिवेदन संसदमा पेश

काठमाडौं- संसदको महिला बालबालिका, समाज कल्याण तथा जेष्ठ नागरिक समितिबाट पारित गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संसदमा पेश भएको छ। पूर्व शिक्षामन्त्री तथा समितिका सदस्य धनीराम पौडलले प्रतिवेदन पेश गरेका हुन्। पटक-पटक अनशनरत डा गोविन्द केसीले राष्ट्रिय चिकित्सा विधेयक सच्याएर मात्र कानुन बनाउन संसदमा लैजानुपर्ने अडान राखे पनि मंगलबार समितिको...