जनरल प्य्राक्टिसनर डाक्टरको दक्षिण एसियाली सम्मेलन नेपालमा हुँदै

काठमाडौं– जनरल प्य्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन नेपालमा हुने भएको छ । मंसिर ९ र १० गते काठमाडौंमा हुने सम्मेलन जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल (जिपान)ले आयोजना गरेको हो  । नेपालमा सात वर्षपछि हुन लागेको सम्मेलनमा विभिन्न देशका चिकित्सकहरुको सहभागिता रहनेछ।  यस सम्मेलनबाट चिकित्सकहरुले विभिन्न देशको...