विक्रम पाण्डेको घर अगाडि क्यान बम

चितवन ,मंसिर ५ /चितवन क्षेत्र नम्बर ३ बाट राप्रपा प्रजातान्त्रिकबाट उम्मेदवारी दिएका विक्रम पाण्डेको घर अगाडि भेटिएको शंकास्पद वस्तु क्यान बम भयको  र  डिस्पोजल टोलीले  निस्क्रिय पारेको प्रहरिले जानकारी दियको छ ।

भरतपुर २ विक्रम मार्गमा आज बिहान स्थानियहरूले  शंकास्पद वस्तु  देखेपछि प्रहरिलाइ ख़बर गरेका थिय  ।

 

The post विक्रम पाण्डेको घर अगाडि क्यान बम appeared first on kayakairan.com.