पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले चाबहिलस्थत ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेटी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।  त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र काँग्रेस नेता प्रकाशमान सिंह पनि अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका...