बच्चाका लागि बरदान : पोषण पुनःस्थापना गृह

बच्चाका लागि बरदान : पोषण पुनःस्थापना गृह

जन्मेको सात महिनासम्म स्वस्थ रहेकी डोटी सायल गाउँककी लालीलक्ष्मी खाती त्यसपछि पटक–पटक बिरामी हुँदै गइन् । उनी बिरामी परिरहेपछि परिवारले उनलाई सुरुमा झारफुक तथा अन्य घरेलु उपचार गरे । तर, समस्या ज्युँकात्युँ । यो क्रम पाँच महिनासम्म चलिरह्यो । उनी झन्झन् दुब्लाउँदै गइन् । समस्या बल्झिँदै गएपछि महिला स्वास्थ्य स्वयंसेविकाको सिफारिसमा आफन्तले उनलाई धनगढीस्थित पोषण...