बिहानको खाजा नखाँदा धमनी कडा हुने ‘एथरोस्क्लेरोसिस’ के हो ?

बिहानको खाजा नखाँदा धमनी कडा हुने ‘एथरोस्क्लेरोसिस’ के हो ?

सन्तुलित र स्वस्थ्य भोजन गर्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण छ । त्यसैगरी दिनको सुरुवात सन्तुलित खानेकुराबाट गर्नु अझै महत्वपूर्ण रहेको विभिन्न अध्ययनले देखाएका छन् । हामीमध्ये कतिपय बिहानको खाजा खाँदैनौं वा भनौं मन पराउँदैनौं । खानेकुरा मन नपराएर होइन कि बिहान उठ्नासाथ दूध, सुपसँग अन्डा वा केही खाने सोच नै हामीलाई उचित लाग्दैन । तर बिहानको खाजा...