डा शेखर कोइरालाको दबाबमा कोशी अञ्चल अस्पताललाई पियूको शिक्षण अस्पताल बनाउने अनुमति

डा शेखर कोइरालाको दबाबमा कोशी अञ्चल अस्पताललाई पियूको शिक्षण अस्पताल बनाउने अनुमति

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाको दबाबमा कोशी अञ्चल अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालय (पियू) को मेडिकल कलेजको शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको छ। कात्तिक २८ को स्वास्थ्य सचिव स्तरीय निर्णय अनुसार एमबिबिएस अध्यापनका लागि अस्पताललाई विश्वविद्यालयले प्रयोग गर्न पाउने अनुमति दिइएको हो।...