कामकाजी गर्भवतीले यी कुरामा ध्यान दिन जरुरी

कामकाजी गर्भवतीले यी कुरामा ध्यान दिन जरुरी

गर्भवती हुनु कुनेै पनि महिलाका लागि सबैभन्दा खुसीको कुरा हो । यो समयमा आफ्नो तथा पेटभित्र हुर्कंदै गरेको बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर मात्र काम गर्नुपर्छ ।  ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरू गर्भवतीको सुरुवाती चरणदेखि सुत्केरी हुँदासम्म पनि सजिलो–गाह्रो जस्तोसुकै काममा सक्रिय रहने गरेका छन् । त्यो उनीहरूको बाध्यता पनि होला । तुलनात्मक रूपमा ग्रामीण...