नवलपरासीमा पल्सर बाइक र स्कुटी जुध्दा १ जनाको घटनास्थलमै मृत्यु

नवलपरासीमा पल्सर बाइक र स्कुटी जुध्दा १ जनाको घटनास्थलमै मृत्यु

पुस १९, गैंडाकोट । नवलपरासीको गैंडाकोट १५ अमरापुरीमो झराहिखोलामा सवारी दुर्घटनाबाट १ जनाको ज्यान गएको छ । बुधबार दिउँसो पुर्वबाट पश्चिम जाँदै गरेको ना २७ प ७३९२ नम्बरको स्कुटर लाई बिपरित दिशाबाट आहिरहेको को २१ प १९२३ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिदा स्कुटिमा सवार १ जनाको घटना स्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेको सनाखत अझै हुन सकेको छैन बाकी जानकारी आउन बाकी भनी प्रहरीले जनाएको छ ।

 

तस्बिरः अर्जुन कंडेल /मेरो नवलपरासी