बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण

बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण

कलैया- जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ ।  यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए।  उनका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण...