उद्योगमैत्री नीति आए नेपाली औषधिको हिस्सा ८० प्रतिशत पुग्छ : दीपकप्रसाद दाहाल

उद्योगमैत्री नीति आए नेपाली औषधिको हिस्सा ८० प्रतिशत पुग्छ : दीपकप्रसाद दाहाल

नेपाली औषधि उत्पादकहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघले नेपाली उत्पादनको विकास र विस्तारमा केन्द्रित रहँदै आएको छ। संघका अध्यक्ष दीपकप्रसाद दाहालसँग नेपालमा औषधिको बजार, गुणस्तर, नेपाली औषधि कम्पनीको अवस्था लगायतका विषयमा गरिएको कुराकानीः नेपाल औषधि उत्पादक संघको अध्यक्षमा चयन हुनु भएको छ, आफ्नो कार्यकालमा के–के गर्ने योजना छ? हाम्रो संस्थाले लामो...