प्रदेश स्वास्थ्य मन्त्रालयमा जान ६ सयको निवेदन, सचिवमा को–को?

प्रदेश स्वास्थ्य मन्त्रालयमा जान ६ सयको निवेदन, सचिवमा को–को?

काठमाडौं– संघीय संरचना अनुसार प्रदेशमा रहने स्वास्थ्य मन्त्रालयमा जान करिब ६ सय कर्मचारीले स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका छन्। प्रदेशमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहनेछ। स्वास्थ्य मन्त्रालयले प्रदेशमा जान चाहने इच्छुक कर्मचारीलाई ३ दिनभित्र निवेदन दिन भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको थियो। निर्धारित ३ दिनको अवधिमा मन्त्रालयमा र...