प्रहरी अस्पतालमा पूर्व राष्ट्रपति, उत्कृष्ट सेवा दिन सुझाव

प्रहरी अस्पतालमा पूर्व राष्ट्रपति, उत्कृष्ट सेवा दिन सुझाव

काठमाडौं– नेपाल प्रहरी अस्पतालले ‘मिट द पायोनियर’ कार्यक्रमको सुरुवात गरेको छ। देशका विशिष्ट चिकित्शकलाई अस्पतालमा बोलाएर उनीहरुको अनुभव र सुझाव लिनका लागि अस्पतालले यस्तो कार्यक्रम सुरु गरेको हो।  कार्यक्रमको पहिलो श्रृङ्खलामा अस्पतालले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई शुक्रबार बोलाएको थियो। कार्यक्रममा डा. यादवले आफ्नो बाल्यकाल तथा अध्ययनको क्रममा हासिल...