माइतीघरमा प्रधानन्यायधीशलाई गगन थापाको यस्तो चुनौती [भिडियो]

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले माइतीघर मण्डलाबाट डा गोविन्द केसीको रिहाइको माग गरेका छन् । उनले सर्वोच्च अदालतको सम्मान गर्दै भने, ‘डा केसीले सर्वोच्चको मानहानी गर्न होइन, मान बढाउनका लागि माग राखेका हुन् ।’ डा केसीले उठाएका मागमा छानविन हुनुपर्ने बताउँदै उनले जुन आरोप लगाएर डा केसीलाई पक्राउ गरियो, उनको समर्थनमा माइतिघरमा उपस्थित सबैलाई सोही आरोपमा...