श्रीमान्, डा गोविन्द केसीलाई मानहानि लाग्छ भने हामी सबैलाई लगाइयोस् : गगन थापा

श्रीमान्, डा गोविन्द केसीलाई मानहानि लाग्छ भने हामी सबैलाई लगाइयोस् : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूहरु सबैलाई मुद्दा लगाउन प्रधानन्यायाधीसामु चुनौती दिएका छन्। हिजो पक्राउ परेका केसीको समर्थनमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले चुनौती दिएका हुन्। 'जुन आरोप लगाएर केसीलाई पक्राउ गरियो। यहाँ उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गरियोस्,' उनले...