अवैध गर्भपतन र लागूऔषध कारोबारको अभियोगमा राजधानीको एक हेल्थ केयर सेन्टरबाट ३५ जना पक्राउ

अवैध गर्भपतन र लागूऔषध कारोबारको अभियोगमा राजधानीको एक हेल्थ केयर सेन्टरबाट ३५ जना पक्राउ

काठमाडौं– काठमाडौंको माछापोखरीस्थित सफलता हेल्थ केयर सेन्टरले लागूऔषधको कारोबार गर्नुका साथै अवैध रुपमा गर्भपतन गराउने गरेको भेटिएको छ। अवैध गर्भपतल र लागूऔषध कारोबारको अभियोगमा प्रहरीले नक्कली नर्स सपना चौधरीसहित ३५ जना लागू औषधका कारोबारी र सेवनकर्तालाई पक्राउ गरेको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बालाजु वृत्त र औषधि व्यवस्था विभागको टोलीले...