एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल

आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशन  कम्युनिकेशन सेन्टरमा एनपी सिग २०१८ (नेपाल स्कुल अफ इन्टरनेट गभर्नेन्स)हुँदैछ । इन्टरनेट गभर्नेन्सका विभिन्न विषयवस्तुमा छलफल हुने यस कार्यक्रमको तयारी तिव्र पारिएको छ । इन्टरनेट सोसाइटी नेपाल च्याप्टरको आयोजना र डिजिटल इक्वालिटी फोरमको सहआयोजनामा हुने यो कार्यक्रममा इन्टनेट विषयसँग...