किस्ट मेडिकल कलेज एक महिनादेखि बन्द, आन्दोलनकारी विरुद्ध व्यवस्थापन उच्च अदालतमा

किस्ट मेडिकल कलेज एक महिनादेखि बन्द, आन्दोलनकारी विरुद्ध व्यवस्थापन उच्च अदालतमा

काठमाडौं– किस्ट मेडिकल कलेज बन्द भएको ३० दिन पुगेको छ। कलेज र कलेजको अस्पतालका कर्मचारीहरुले पारिश्रमिक वृद्धि लगायत सेवा-सुविधाका लागि आन्दोलन गरेपछि बन्द भएको हो। यसैबीच, कर्मचारीहरुको बन्द विरुद्ध कलेज व्यवस्थापनले पाटन उच्च अदालतमा रिट दायर गरेको छ। आन्दोलनरत कर्मचारीका माग पूरा गर्न नसकिने भन्दै व्यवस्थापन पक्षले अदालत गुहारेको हो। कर्मचारीहरुले राखेका माग नै...