जनप्रतिनिधिको ध्यान गाडी र तलबमा

मोरङको कटहरी गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको तलब तोक्ने र सवारी साधन खरीद गर्ने काम गरेको छ । कानूनतः यो अहिले उसले गर्न पाउने काम नै होइन । 

कमल रिमाल, विराटनगर : खोज पत्रकारिता केन्द्रका लागि

The post जनप्रतिनिधिको ध्यान गाडी र तलबमा appeared first on CIJ Nepal.