यी खानेकुरा जसले फुर्तिलो बनाउने र थकाइ मेटाउँछ

यी खानेकुरा जसले फुर्तिलो बनाउने र थकाइ मेटाउँछ

एजेन्सी– हामी जे–जस्तो खानेकुरा खान्छौं, त्यसैको ऊर्जाबाट शरीरले काम गर्छ । त्यसैले हाम्रो शरीरले शारीरिक तथा मानसिक काम गर्न आवश्यक पर्याप्त ऊर्जा प्राप्त गर्ने किसिमका खानेकुरा वा भोजन गर्नुपर्छ । पर्याप्त ऊर्जा नपाए अलिकति काम गर्नासाथ हाम्रो शरीर र मस्तिष्क दुवै थाक्छन् । कहिलेकाहीँ त हामीले धेरै परिकार टन्न खाँदा पनि एकैछिनमा थाकेको महसुस गर्छौं । यस्तो किन...