यी हुन् ११ औं तहमा बढुवा भएका १९ डाक्टर

यी हुन् ११ औं तहमा बढुवा भएका १९ डाक्टर

काठमाडौं- स्वास्थ्य मन्त्रालय माताहतका कार्यालयमा कार्यरत १९ जना डाक्टर ११ औं तहमा बढुवा भएका छन्। मन्त्रालयको बढुवा समितिले उनीहरुलाई बढुवा गरेको हो। हेरौँ को को भए...