रौतहट बम विस्फोटका घाइते आमा-छोराको अस्पतालमा बिचल्ली, उपचार खर्च तिर्न सकेनन्

रौतहट बम विस्फोटका घाइते आमा-छोराको अस्पतालमा बिचल्ली, उपचार खर्च तिर्न सकेनन्

रौतहट– बम विस्फोटमा घाइते भएका रौतहटका आमा र छोराले उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा समस्यामा परेका छन्। चितवन मेडिकल कलेजमा उपचार गराइरहेका उनीहरुले ५ लाख रुपैयाँभन्दा बढी रकम बुझाउन नसकेका हुन्। तीन लाखभन्दा बढी रकम बिल भएपछि अस्पतालले औषधोपचार रोके पनि उनीहरुले हारगुहार गरेपछि उपचार सुरु गरिएको थियो। अहिले पाँच लाखभन्दा बढी रकम अस्पताललाई बुझाउनुपर्ने भइसकेको...