हिप्पीको बिगबिगीमा दुर्व्यसनी विरुद्ध उभिएका डाक्टर

हिप्पीको बिगबिगीमा दुर्व्यसनी विरुद्ध उभिएका डाक्टर

मानसिक समस्यालाई नेपाली समाजले हेर्ने दृष्टिकोण अहिले पनि रुढीबादी सोचमै आधारित छ भन्दा अतियुक्ति नहोला । तर डा देशराजबहादुर कुँवरले त्यो समय मनोरोगमा विशेषज्ञता हासिल गरे, जुन समय डाक्टरहरुले समेत यसलाई ‘बौलाहा विद्या’को संज्ञा दिन्थे । उनीअघि डा बिबी शर्माले वेल्सबाट मानसिक रोगमा डिपिएम (डिप्लोमा इन साइकोलोजिक मेडिसिन) गरेर आएका थिए । उनीमाथि चिकित्सा क्षेत्रले...