किस्ट मेडिकल कलेज खोल्न उच्च अदालतको अन्तरिम आदेश

किस्ट मेडिकल कलेज खोल्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं- कर्मचारीको आन्दोलनका कारण एक महिनादेखि बन्द रहेको ललितपुरस्थित किस्ट मेडिकल कलेज तत्काल खोल्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। मेडिकल कलेज सञ्चालकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आइतबार उच्च अदालतले अन्तरिम आदेश दिएको हो। अत्यावश्यकीय सेवामा बन्द-हडताल गर्न नपाइने सर्वोच्च अदालतको नजिरका आधारमा अन्तरिम आदेश जारी गरिएको हो। दुवै पक्षको कुरा...