ड्युटी छाडेर नर्स किन अान्दाेलनमा ? ( भिडियो वार्ता)

नेपाल नर्सिङ संघको अगुवाइमा अहिले देशभरिका नर्स आन्दोलनमा छन्।  कालोपट्टी बाँधेर विरोध सुरु गरेका उनीहरु तीन दिनदेखि एक घन्टा ड्युटी छाडेर निस्किरहेका छन्। सोमबारदेखि एक सिफ्ट नै छाड्ने नर्सहरुको आन्दोलनको पूर्व कार्यतालिका छ। यति गर्दा पनि माग सुनुवाइ नभए २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने बताइएको छ। उक्त आन्दोलनको नेतृत्व गरिरहेकी संघकी...