बजारमा हाइटेक कार

कतिपयलाई कार विलासीताको साधन हुन सक्छ तर त्यही कार कसैका लागि अवश्यकता । सन् १८८० को दशकबाट सुरु भएको कारको सुरुवाति इतिहास अहिले स्वःचालित कारको रुपसम्म आइसकेको छ । केही थरी आविष्कारकहरु हावाईमार्गमा उड्न सक्ने कारको विकासमा समेत लागिपरेका छन् । जुन गतिमा प्रविधिको क्षेत्रले छालाङ मारिरहेको छ यही अनुपातमा भविष्यमा यसको सम्भावना र प्रयोगलाई नकार्न पनि सकिन्न । यहाँ...