भेरी अस्पतालमा इको मेसिन ४ महिनादेखि बनेन, निजीमा २ गुणाभन्दा बढी मूल्य तिर्नुपर्ने वाध्यता

भेरी अस्पतालमा इको मेसिन ४ महिनादेखि बनेन, निजीमा २ गुणाभन्दा बढी मूल्य तिर्नुपर्ने वाध्यता

नेपालगन्ज– पश्चिम नेपालका सरकारी अस्पतालमध्ये सबैभन्दा ठूलो अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा मात्रै मुटुरोगको उपचार सेवा उपलब्ध छ।  भेरी अञ्चल अस्पतालमा मुटुरोग विशेषज्ञ डा कृष्णप्रसाद अधिकारीले  मुटुरोग सम्बन्धी उपचार सेवा दिँदै आएका छन्। तर, मुटुरोगको उपचारका लागि अत्यावश्यक पर्ने मुटुको भिडियो एक्सरे गर्ने मेसिन (इको मेसिन) ४...