यस्तो हुनुपर्छ क्यान्सरको उपचार किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीको खानपान

यस्तो हुनुपर्छ क्यान्सरको उपचार किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीको खानपान

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले धेरै समस्या खेप्नुपर्छ । बिरामीले आहारविहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ । भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद नै बदलिए जस्तो लाग्ने, गन्ध आउने लगायत हुन्छ। यी समस्या आउन नदिन बिरामीले विशेष रुपमा बनाइएको खाना विशेष तरिकाले खानुपर्ने...