सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु

हरेक बर्षको जनवरीमा अमेरिकाको लास भेगासमा आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स (सीईएस) प्रदर्शनी यो वर्ष पनि जनवरीको ७  देखि १२ सम्म चलेको थियो । यस प्रदर्शनीमा विश्वभरका विभिन्न प्रविधि कम्पनीहरूले आ-आफ्ना उत्पादन प्रदर्शन गरेका थिए । विश्वकै ठुलो टेलीभिजन,क्वान्टम कम्प्युटर,अटोनोमस कार तथा अटोनोमस ट्याक्सी लगायत अन्य थुप्रै टेक प्रडक्टहरु उक्त मेलामा मुख्य आकर्षण...