हेल्थ असिस्टेन्ट संघको प्रशिक्षण कार्यक्रम हुँदै

हेल्थ असिस्टेन्ट संघको प्रशिक्षण कार्यक्रम हुँदै

काठमाडौं- हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले यही माघमा पहिलो राष्ट्रिय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी माघ २१ र २२ गते काठमाडौंमा हुने सम्मेलनले हेल्थ असिस्टेन्टहरूको वृत्ति विकास, संघीयतमा कर्मचारी समायोजन आदिबारे प्रशिक्षण दिइने संघका कार्यवाहक अध्यक्ष दीर्घबहादुर बोगटीले बताए। ५ सयभन्दा बढीको सहभागिता रहने प्रशिक्षण कार्यक्रममा...