माग पूरा नभए इमर्जेन्सी सेवा पनि बन्द गर्छाैं– अप्सरा पाण्डे, उपाध्यक्ष नर्सिङ संघ [भिडियो ]

माग पूरा नभए इमर्जेन्सी सेवा पनि बन्द गर्छाैं– अप्सरा पाण्डे, उपाध्यक्ष नर्सिङ संघ [भिडियो ]

काठमाडौं– नेपाल नर्सिङ संघले अघि सारेका माग पूरा नभए नर्सहरुले इमर्जेन्सी, आइसियू र सिसियू छाडेर आन्दोलन गर्ने बताएका छन् । एक हप्तादेखि आन्दोलित नर्सहरुका मागलाई गम्भीर रुपमा नलिइए अप्रिय परिस्थिति सिर्जना हुन सक्ने नेपाल नर्सिङ संघकी अध्यक्ष अप्सरा पाण्डेले बताएकी छिन् । उनले भनिन्, ‘हामी एकैपल्ट आन्दोलित भएका होइनौं । पटक–पटक स्वास्थ्य मन्त्रालयलाई ज्ञापन पत्र,...