हामी किन बिरामी छाडेर आन्दोलनमा उत्रिनुपर्‍यो ?

हामी किन बिरामी छाडेर आन्दोलनमा उत्रिनुपर्‍यो ?

म एक नर्स । त्यसैले मेरो सामाजिक सञ्जालमा अधिंकास साथी नर्स दिदिबहिनीहरु तथा अग्रजहरु हुनुहुन्छ। यही कारणले मेरो फेसबुकमा नर्सिङ  क्षेत्रकै पोष्ट देखिरहन्छन्। एकदिनअघि एक जना बहिनीले आफ्नो तर्क राखेर एउटा समाचार सेयर गरेकी थिइन्। शिर्षक थियो "एक जना नर्सको बिषयलाई लिएर सेवानै बन्द गर्नु नहुने: स्वास्थ्य मन्त्री बोहरा। आँखा त्यही गएर अल्झिए। यो समाचार शिर्षकले मलाई...