कोशी अञ्चल अस्पतालले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने 

कोशी अञ्चल अस्पतालले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने 

पथरी, मोरङ- कोशी अञ्चल अस्पताल, विराटनगरले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने तयारी गरेको छ।  कोशी अञ्चल अस्पतालले माघ ५ गतेदेखि मुटुरोगसम्बन्धी विशेषज्ञबाट सेवा दिन लागेको हो । अस्पतालले मुटुरोग विशेषज्ञ चिकित्सक राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिन्टेन्डेन्ट चिकित्सक रोशन पोखरेलको भनाइ छ। अहिले अस्पतालले फिजिसियन चिकित्सकमार्फत मुटुरोगको सेवा उपलब्ध...