जेरियाट्रिक फिजियोथेरापी : किन गर्ने, कसरी गर्ने ?

जेरियाट्रिक फिजियोथेरापी : किन गर्ने, कसरी गर्ने ?

वृद्धावस्थासँगै शरीरमा विभिन्न समस्या देखा पर्छन् । ज्येष्ठ नागरिकमा देखिने त्यस्ता समस्याबाट पीडित बिरामीलाई भौतिक चिकित्सा तथा शारीरिक पुनःस्थापना विधिबाट गरिने उपचार नै जेरियाट्रिक फिजियोथेरापी हो। वृद्धावस्थामा नसा, मांसपेशी, हाडजोर्नी लगायत शरीरका विभिन्न अंगमा हुने समस्यालाई फिजियोथेरापीबाट निको बनाइन्छ । थेरापी अन्तर्गत विभिन्न प्रकारका व्यायाम र...