नर्सबारे डा भोला रिजालले लेखे यस्तो गीत (अडियो)

नर्सबारे डा भोला रिजालले लेखे यस्तो गीत (अडियो)

काठमाडौं–  डा भोला रिजालले नर्सका विषयमा गीत लेखेका छन् । ५६ औं नर्सिङ दिवसको अवसर पारेर रिजालले  ‘धन्य धन्य’ नामक  गीत युट्युबमा सार्वजनिक गरेका छन्।  डा रिजालले लेखेको गीतमा मनोहर सुनामले संगित भरेका छन् । गीतमा प्रकाश श्रेष्ठ र संगिता रानाको स्वर छ ।     सुन्नुहोस्...