भरतपुर अस्पतालमा पाँच सुत्केरीको मृत्यु: सरकारी प्रतिवेदन भन्छ, ‘उनीहरूलाई बचाउन सकिन्थ्यो’

पछिल्लो तीन महीनामा भरतपुर अस्पतालमा २८ वर्ष मुनिका पाँच सुत्केरीको ज्यान गएको छ । ‘विभागहरू बीच आपसी समन्वयको अभावमा उनीहरूको मृत्यु भएको’ अस्पतालको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय पुगेको सो गोप्य प्रतिवेदनको खुलासा ।

-प्रमोद आचार्य र एकल सिलवाल, खोज पत्रकारिता केन्द्रका लागि

The post भरतपुर अस्पतालमा पाँच सुत्केरीको मृत्यु: सरकारी प्रतिवेदन भन्छ, ‘उनीहरूलाई बचाउन सकिन्थ्यो’ appeared first on CIJ Nepal.