अन्तर्राष्ट्रिय कन्डम दिवस– नेपालमा कन्डम प्रयोगकर्ता ४ प्रतिशत मात्रै

अन्तर्राष्ट्रिय कन्डम दिवस– नेपालमा कन्डम प्रयोगकर्ता ४ प्रतिशत मात्रै

काठमाडौं– नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो। नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा...