चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त, उपाध्यक्ष कहिले ?

काठमाडौं-  सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त गरेको छ। मन्त्रीपरिषद्को माघ २९ गते बसेको बैठकले आयोगमा सदस्यहरु नियुक्त गरेको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार सरकारले डा सिर्जना श्रेष्ठ, डा जगदिश प्रसाद अग्रवाल, नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, एसोसिएसन अफ हेल्थ...