बझाङ जिल्ला अस्पतालको सेवा सुधारोन्मुख

बझाङ जिल्ला अस्पतालको सेवा सुधारोन्मुख

बझाङ– नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ ले ७ नम्बर प्रदेशको बझाङ जिल्लालाई अति दुर्गम जिल्लामा राखेको छ ।  ‘दुर्गम’ भन्ने वित्तिकै ‘अस्पतालमा डाक्टर हँदैनन्, सेवाग्राहीले राम्रो स्वास्थ्य सेवा पाउँदैनन्’ भन्ने आम सर्वसाधारणको बुझाई हुन्छ, पछिल्लो १० वर्षयता बझाङ जिल्लाका स्थानीयलाई जिल्ला अस्पतालबाट सेवा लिन भने सहज छ ।  बझाङ जिल्ला अस्पतालमा सरकारले...