माटोका नमुनामै फेला पर्‍यो उपचार गर्न गाह्रो हुने संक्रमणको एन्टिबायोटिक

बिबिसी- संयुक्त राज्य अमेरिकामा वैज्ञानिकहरूले माटोका नमुनाहरूमा एन्टिबायोटिकको नयाँ वर्ग फेला पारेका छन्। ती प्राकृतिक यौगिकहरू उपचार गर्न गाह्रो हुने संक्रमणहरू नियन्त्रणका लागि प्रयोग गर्न सकिने अनुसन्धानमा संलग्न रकफेलर विश्वविद्यालयका वैज्ञानिकहरूको विश्वास छ। परीक्षणहरूमा 'म्यालासिडिन्स्' भनिएका ती यौगिकहरूले एन्टिबायोटिक प्रतिरोधी ब्यक्टेरियाबाट...