मिर्गौला पिडित गायक ओमविक्रम र गायिका जलजलालाई अन्जु पन्तको  सहयोग 

मिर्गौला पिडित गायक ओमविक्रम र गायिका जलजलालाई अन्जु पन्तको  सहयोग 

काठमाडौं– गायिका अन्जु पन्त फाउन्डेसनले मिर्गौला पीडित गायक ओमविक्रम विष्ट र गायिका जलजला परियारलाई २५ हजार रुपैयाँका दरले सहयोग गरेकी छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै गायिका पन्तले गायक विष्टका छोरा शिखर विक्रम  र गायिका परियारको बुबा नारायणबहादुर दर्जीलाई  उक्त रकम हस्तान्तरण गरेकी थिइन्।  त्यसैगरी नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धनको...